नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

  Sampatti News

December 8, 2021

नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)ले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै ति कलेजले भर्ना लिदा चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णय विपरित हुने बताइएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्न सीटीईभीटीले निर्देशन दिएको छ ।

सीटीईभीटीले जारी गरेको सूचना

नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

प्रकाशित मिति:December 8, 2021