सामाजिक सुरक्षा कोष आठौं बर्षमा, १७ लाख योगदानकर्ताबाट, ६८ अर्ब जम्मा, १ लाख ८० हजार श्रमिकको ११ अर्ब ६२ करोड दावी भुक्तानी
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक थालनीको मंगलबार ७ वर्ष पूरा भएको छ । २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको औपचारिक सुभारम्भ भएको सम्झनामा सरकारले हरेक वर्ष मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउदैँ आएको छ । दिवसकै अवसरमा मंगलबार सामाजिक सुरक्षा कोषले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी ओलीले उक्त समारोहलाई सम्बोधन गर्ने…
सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार