दार्चुला, दार्चुलाको जीप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते जीप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिएका छटन् । यसैगरी, घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको…
सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार