माओवादी केन्द्रले लगायो विभाग र प्रतिष्ठान प्रमुखको टुंगो
नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहेका छन्। यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल…
सम्पत्ती न्यूज
४ कार्तिक २०७८, बिहीबार