बेरुजु फस्र्यौटका लागि समिति गठन
काठमाडौं । सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फर्स्यौट समिति गठन गरेको छ । सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो । बुधबार बसेको मन्त्री परिषद बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले…
सम्पत्ती न्यूज
४ आश्विन २०८१, शुक्रबार