कति दिन थुन्न मिल्छ ओली र लेखकलाई?
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले शनिबार बिहानै उनीहरूलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लेख छ। गत भदौ २३ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग…
सम्पत्ती न्यूज
१४ चैत्र २०८२, शनिबार