संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा : दाहाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष, पूर्वप्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने खतरा रहेको बताएका छन्। चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ, ‘प्रचण्ड’ले भने, ‘संविधान, लोकतन्त्र,…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार