जारी टी-२० क्रिकेटमा कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज ‘ए’ विरुद्ध अर्धशतक गरे पूरा
काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी टी-२० क्रिकेटमा कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् । लगातार विकेट गुमिरहँदा दबाबमा परेका कप्तान पौडेलले अर्धशतक गरेका हुन् । ३४ बलमा अर्धशतक गर्न पौडेलले चार चौका र एक छक्का प्रहार गरे । वेस्टइन्डिजविरुद्ध शनिबार भएको पहिलो खेलमा कप्तान पौडेलले शतक गरेका थिए । आज पनि अर्धशतक गरिसकेका कप्तान पौडेल…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार