सुदूरपश्चिममा बाढीपहिराले मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
सुदूरपश्चिम प्रदेशमा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा…
सम्पत्ती न्यूज
४ कार्तिक २०७८, बिहीबार