काँग्रेसले सार्यो महाधिवेशन
काँग्रेसले सार्यो महाधिवेशन नेपाली काँग्रेसको सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन २ दिन परे सारेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको छ । केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनको भनाइ छ । प्रदेश…
सम्पत्ती न्यूज
१३ मंसिर २०७८, सोमबार