गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त
काठमाडौँ। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिकमतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
सम्पत्ती न्यूज
१८ असार २०८३, बिहीबार