नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार