image

संस्थापनइतर समूहबाट रामचन्द्र सभापतिको साझा उम्मेदवार

संस्थापनइतर समूहबाट रामचन्द्र सभापतिको साझा उम्मेदवार काठमाडौं-कांग्रेसमा संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको हो । वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले सहमति जुटाएको हो। युवानेताहरूले पौडेललाई सभापतिको…

सम्पत्ती न्यूज
२३ मंसिर २०७८, बिहीबार