नक्कली भ्याट बील बनाई राजस्व छल्ने १५ जना विरुद्ध मुद्दा
काठमाडौँ — नक्कली भ्याट बील बनाई राजस्व छलि गर्ने १५ जना विरुद्ध उच्च राजस्व अनुसन्धान विभागले अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ । न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ…
सम्पत्ती न्यूज
२७ पुष २०७७, सोमबार