नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८ देखि ९ सम्म) सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो । “क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार