गुल्मी जिल्ला प्रशासन कार्यालय ५ दिन बन्द
काठमाडौँ । गुल्मी जिल्ला प्रशासन पाँच दिनको लागि बन्द रहने भएको छ । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइए पछि कार्यलयले शोक स्वरुप पाँच दिन कार्यलय बन्द गरिने भएको हो । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा जिप…
सम्पत्ती न्यूज
२ बैशाख २०७८, बिहीबार