पाल्पामा थप ३१ जनामा काेराेना पुष्टि: जिल्लामा आज मात्रै १सय २४ जनामा संक्रमण
काठमाडौँ । अद्यावधिक विवरणअनुसार पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार बिहीबार थप ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै…
सम्पत्ती न्यूज
११ असार २०७७, बिहीबार