बडीकेदार गाउँपालिकाको मुकाममा बिजुली बल्यो, २ वर्षभित्र सबै वडामा बिस्तार हुने
डोटी । डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर–२ खड्यौलीमा बिजुली पुगेको छ । सोमवार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बत्तीको स्विच अन गरेर बत्तीको उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकाम सम्म बिजुली बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण दिपायलका प्रमुख शिवशंकर सोनीले बताए । आर्थिक वर्ष २०७९ र ०७० को टेन्डर…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार