सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?

  Sampatti News

August 15, 2023

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

यता गरी, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:August 15, 2023