मस्जिदमा आक्रमण : ८ जना घाइते
काठमाडौं - दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण हुँदा ८ जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइत भएको टाउकोमा चोट लागेको छ । शुक्रवार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र इँटा प्रहार…
सम्पत्ती न्यूज
९ बैशाख २०७९, शुक्रबार