एकैचोटी २८ सहसचिवको सरुवा
काठमाडौँ । सरकारले २८ जना सहसचिवहरूको सरुवा भएको गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त समूह०का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार