मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटनामा १० जना घाइते
काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो। बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका र…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार