छ महिनामै रु एक अर्ब ६० लाख सङ्कलन
छ महिनामै रु एक अर्ब ६० लाख सङ्कलन कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार लक्ष्य रहेकामा पुस मसान्तसम्ममा लक्ष्यको ९५ दशमलव दुई प्रतिशत अर्थात रु एक अर्ब ६० करोड राजस्व…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार