भ्रष्टाचार मुद्दामा सफाइ पाएका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएपछि सरकारको आलोचना
काठमाडौ । हालै मात्र विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाई पाएका मधु मरासिनीको पूर्णपाठ नआउँदै अर्थ सचिवको जिम्मेवारी दिएपछि सरकारको आलोचना भईरहेको छ ।उक्त मुद्दाको पूर्णपाठ समेत सार्वजनिक नभइ सरकारले नियुक्ति दिएपछि उक्त निर्णयलाई सुशासनको क्षेत्रका विज्ञहरुले भने गलत नजिरको शुरुवात भनी टिप्पणी गरेका गर्न थालेका छन् । सजाय निर्धारणका लागि सुनुवाइ हुन बाँकी छ तर गत शुक्रबार सफाइ पाएका मरासिनीलाई…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार