अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता
काभ्रेपलाञ्चोक-सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो । जाँचका क्रममा शङ्कास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका…
सम्पत्ती न्यूज
४ बैशाख २०७९, आईतवार