६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

  Sampatti News

April 15, 2022

काठमाडौं । वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरुर्ष पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन् ।

गत चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति:April 15, 2022