काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । बलात्कार आरोपी सन्दीप लामिछानेलाई शुक्रबार जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त आदेशसँगै लामिछानेलाई थुनामा पठाउने तयारी भइरहेको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सन्दीपविरुद्ध एक नाबालिगले आफूमाथि…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७९, शुक्रबार