राष्ट्र बैंकको हस्तक्षेले बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर घटन सुरू
काठमाडौं-अप्रत्यासित रूपमा मुद्दती तथा बचतको व्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर घटाउन सुरू गरेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपश्चात १४ बाणिज्य बैंक, वित्तीय संस्था र फाइनान्स कम्पनीले ब्याजदर घटाउन सुरू गरेका हुन् । ब्याजदर करिब १२ प्रतिशतसम्म पुर्याएपछि नेपाल राष्ट्र बैंकले मंगलबार साँझ एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर वृद्धिको सीमा निर्धारण गरेको थियो । आक्रमकरूपमा ब्याजदर बढाएर…
सम्पत्ती न्यूज
४ कार्तिक २०७८, बिहीबार