५ डलर मै कोरोना परिक्षण गर्ने डब्ल्युएचओको तयारी
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)ले अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ।यो परीक्षणको खर्च केवल पाँच डलर हुने भएपछि गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ। संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड…
सम्पत्ती न्यूज
१४ आश्विन २०७७, बुधबार