समाजवादीसँगको यात्रा टुंगियो, झाँक्री
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् । ‘हामीले जुन सपनासहित एमालेबाट अलगिएर एकीकृत समाजवादी बनायौँ, त्यो भयंकर अभियानको सम्भावना अब सकियो,’ झाँक्रीले भनिन्, ‘पार्टी विघटनको यो घडीमा हाम्रो यात्रा पनि यहीँ…
सम्पत्ती न्यूज
२० कार्तिक २०८२, बुधबार