संघीय निजामती सेवा ऐन परामर्शका लागि लोक सेवा पठाइँदै
काठमाडौँ । संघीय निजामती सेवा ऐन परामर्श लागि लोक सेवा आयोगमा पठाउन लागिएको छ । मङ्गलवार(भोली) बस्ने मन्त्रिपरिषद् बैठकले परामर्शका लागि लोक सेवा पठाउने स्वीकृति दिन सक्ने उच्च सम्भावना रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । लामो समयको छलफल पछि अघि बढेको ऐनको मस्यौदा कानुन र अर्थको राय परामर्शपछि लोक सेवा पठाइन लागेको हो । लोक सेवाले आवश्यक परामर्शसहित…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार