१ लाख ६७ हजार पर्यटकद्वारा भक्तपुर अवलोकन
काठमाडौँ । भक्तपुर घुम्न आउने पर्यटकको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७९–८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । २०७८ र ७९ मा भन्दा २०७९ र ८० मा भक्तपुर पुग्ने पर्यटक १ लाख १४ हजार ९२ जना बढी छन् । आर्थिक वर्ष २०७८र७९ को तथ्याङ्क हेर्ने हो भने एक वर्षको अवधिमा…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार