भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण
भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले भन्नुभयो, “भूकम्पीय जोखिमका हिसाबले…
सम्पत्ती न्यूज
१४ पुष २०७८, बुधबार