सचिवहरुसंग प्रधानमन्त्रीले ब्रिफिङ लिएको भोलिपल्टै २१ जनाको सरुवा (को कहाँ ?)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूको ब्रिफिङ सुनेको भोलिपल्टै २१ जना सरुवा भएका छन् । मङ्गलबार प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ जना सचिवको सरुवा गरेको हो । को कहा ?अर्थ मन्त्रालय : डा रामप्रसाद घिमिरेअर्थ मन्त्रालय राजश्व सचिव : दिनेश कुमार घिमिरेसञ्चार तथा सूचना प्रविधि मन्त्रालय : राधिका अर्यालउद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय…
सम्पत्ती न्यूज
१५ श्रावण २०८१, मंगलवार