मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री

Nepal Cover
१३ श्रावण २०८१, आईतवार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ भएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्रीले ब्रिफिङ लिएका हुन् । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन् ।