काठमाण्डू, मंसिर महिनाका लागि धेरै वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको नयाँ ब्याजदर २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् । ८ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ, नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् । नयाँ महिनाका लागि…
सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार