बज्जिका भाषा समाचार सम्पादककाे अनुभव
बज्जिका भाषा समाचार सम्पादककाे अनुभव नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा बज्जिका भाषामा (एफ एम रेडियोबाट) समाचार सम्पादकको रुपमा काम गरि पहिलो बज्जिका भाषा सम्पादकको स्थान कायम राख्नु भएको छ । उहाँकाे बज्जिका भाषाकाे समाचार सम्पादक भई काम गरेको अनुभवलाई समेटेर सम्पति न्युजसँग गरिएकाे सानाे कुराकानी । १. वज्जिका भाषाकाे पहिलो रेडियाे सम्पादक हुदा के कस्ताे अनुभव प्राप्त…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार