पुनः इन्धनको मूल्य घटेर आए
भारतबाट पुनः इन्धनको मूल्य घटेर आएका छन् । भारतीय आयल कर्पोरेसनले मंगलबार नयाँ मूल्य सूची पठाएको अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो । यो सँगै भारतबाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएका छन् । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन ।यस अघि…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार