भिजिट भिसामा काउन्टर सेटिङ गर्ने वायुसेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा अवैध रूपमा विदेश पठाउने ‘काउन्टर सेटिङ’ मा संलग्न रहेको आरोपमा नेपाल वायुसेवा निगमका दुई जना करार कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निगमको ग्राउण्ड ह्याण्डेलिङ शाखामा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्दलाई आइतबार नियन्त्रणमा लिएको हो । विमानस्थलमा कार्यरत कर्मचारीहरूबाटै सेटिङ हुने गरेको सुइँको पाएपछि अध्यागमन विभाग र विमानस्थल…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८३, सोमबार