image

पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

काठमाडौँ-युवककवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविशिरोमणि लेखनाथ पौड्याललगायतसँग अन्तरङ्ग कुराकानी गरी प्रकाशमा ल्याएका छन्, आचार्यबारे पनि लेखेका छन् । प्रख्यात निबन्धकार शङ्करनाथ लामिछानेले साहित्यकार, सङ्गीतकार आदिसँगको हिमचिमलाई ‘विम्ब–प्रतिविम्ब’मा उतारेका छन् । ‘रूपरेखा’का सम्पादक उत्तम कुँवरले त साहित्यकारको अन्तर्वार्ता समेटिएको ‘स्रष्टा र साहित्य’ (२०२३) शीर्षकको ग्रन्थका…

सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार