किसानका पीडा: के खाएर बाँच्ने होला ?
भजनी,-जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसैँको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुपर्यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन । “गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “खेतमा लगाएको एक दाना धान…
सम्पत्ती न्यूज
४ कार्तिक २०७८, बिहीबार