यू-१९ एसीया कपमा पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य
काठमाण्डू, यू–१९ महिला एसीया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ तथा सीमाना केसी, रचना…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार