जालपा लघुवित्तको आइपीओ माघ २१ बाट
जालपा लघुवित्तको आइपीओ माघ २१ बाट काठमाडौं-यही माघ २१ गतेबाट जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण शेयर ९आइपीओ० निस्कासन गर्ने भएको छ। लघुवित्तले प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुको लागी छुट्याएको छ । त्यस्तै लघुवित्तले पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय…
सम्पत्ती न्यूज
१४ माघ २०७८, शुक्रबार