आलेखः सुखीहरूको गाउँ ‘घलेगाउँ’
लमजुङ,‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँस्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ') शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा…
सम्पत्ती न्यूज
९ चैत्र २०७८, बुधबार