सिटिजन लाइफको आईपीओ आजबाट बिक्री खुला
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्न लागको हो । कम्पनीले बिक्री गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन…
सम्पत्ती न्यूज
१५ भाद्र २०८०, शुक्रबार