कञ्चनपुरमा निर्वाचनको तयारी पूरा
काठमाडौं - जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन सय ४१ मतदान केन्द्रमा मतपत्र र मत पेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा…
सम्पत्ती न्यूज
२९ बैशाख २०७९, बिहीबार