राष्ट्रिय सभाको बैठक दिउँसो बस्दै
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ः १५ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यसैगरि “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने…
सम्पत्ती न्यूज
५ असार २०८१, मंगलवार