नेपालले ओलीलाई भने” तपाईंको कुरा सुनेर थाकियाे”
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घम्साघम्सी परेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बोल्दाबोल्दै बीचमै हस्तक्षेप गरेपछि घोचपेच सुरु भएको थियो। प्रधानमन्त्री ओलीले आफूलाई वरिष्ठ नेता नेपालले बीचैमा रोकेपछि ‘अहिले होइन, आफ्नै पालामा बोल्नुस्’ भन्दै सामसुम पार्ने…
सम्पत्ती न्यूज
११ असार २०७७, बिहीबार