घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ
घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ बारा-बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव नायब सुब्बा घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियारको टोलीले बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो। उनले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लिएको बताइएको छ। उनलाई आयोगको हेटौंडा…
सम्पत्ती न्यूज
२० माघ २०७८, बिहीबार