हेटौडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले हेटौँडा निर्वाचन अधिकृतको कार्यालय खोल्ने निर्णय गरेको छ । आयोगले वागमती प्रदेशको मुकाम हेटौँडा स्थित प्रदेश निर्वाचन कार्यलयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको लागि न्याय परिषद्को परामर्शमा दुईजना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी…
सम्पत्ती न्यूज
१० बैशाख २०७८, शुक्रबार